Skip to content

राप्रपाको समानुपातिकमा झापादेखि धादिङसम्मका ४ जनाको नाम सिफारिस

nabil bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फ ४ जनाको नाम टुंगो लागेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ४ जनाको नाम टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार खस आर्य पुरुष तर्फ महोत्तरीका भरत गिरी,

मुस्लिम पुरुष तर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिला तर्फ झापाकी खुश्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi