Skip to content

ऊर्जा मन्त्रालयको जिम्मा विराजभक्त श्रेष्ठलाई

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठलाई नियुक्त गर्ने भएको छ ।

यसअघि युवा तथा खेलकुदमन्त्री बनेका श्रेष्ठ अहिले ऊर्जा मन्त्री बन्ने निश्चित भएको छ ।

उनी फागुन २१ को निर्वाचनमा काठमाडौं–८ बाट निर्वाचित भएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi