Skip to content

हिलोरा हिल्स रिसोर्टले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

nabil bank

काठमाडौं । हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ४० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोले छ ।

उक्त सेयर निष्कासनका लागि हिलोरा हिल्स रिसोर्ट लिमिटेडको तर्फबाट सञ्चालक दीप विक्रम विष्ट तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बिच लक्ष्मी द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi