Skip to content

सेयर बजारमा पहिरो जाँदा आधा दर्जन कम्पनीको मूल्यका सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजार राताम्मे बन्दा पनि आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबारको कारोबारमा सर्किट लाग्ने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपरखुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर कम्पनी रहेका छन् ।

यस्तै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भुगोल इनर्जी, गार्डियन माइक्रोलाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, पीयोर इनर्जी, सान्भी इनर्जी कम्पनी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi