Skip to content

आजबाट बैंक तथा वित्तीय संस्था बिहान ९ देखि ५ बजेसम्म खुल्ने

nabil bank

काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्था पनि बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने भएका छन् ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थामा पनि यही व्यवस्था लागू भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै आजदेखि

बैंक तथा वित्तीय संस्थालाई सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्न भनेको छ । यस्तै, कार्तिक १६ देखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन गर्न भनेको छ । राष्ट्र बैंकका अनुसार यो गभर्नर स्तरिय निर्णय हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi