Skip to content

सुन–चाँदीको मूल्य बढ्यो

nabil bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यसदिन सुन प्रतीतोला ४०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बजारमा चाँदी प्रतितोला चार हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi