काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक भट्टलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक भट्टलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्