Skip to content

सन नेपाल लाइफको निमित्त प्रमुखमा फुँयाल नियुक्त

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कवि फुँयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेजारी दिएको छ ।

चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले फुँयाललाई निमित्तको जिम्मेवारी दिएको हो । यसअघि फुँयाल कम्पनीमा वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi