काठमाडौं । आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक रिहा हुने भएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार दुवै जनालाई आज प्रहरीले रिहा गर्ने तयारी गरेको छ । प्रहरी स्रोतका अनुसार सरकारी वकिलको सहमतिमा आवश्यक परेको समयमा उपस्थित हुने गरी रिहा गर्न लागेको हो ।
गत भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्