काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त दुई कार्यकारी निर्देशकको पदमा हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटाको बढुवा भएको छ। राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले क्रमश पहिलो र दोस्रो बरियताका निर्देशक रहेका उनीहरुलाई रिक्त कार्यकारी निर्देशक पदमा बढुवा गरेकाे हाे ।
राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहने व्यवस्था छ।













प्रतिक्रिया दिनुहोस्