Skip to content

दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलको सम्बोधन सुरु (Live)

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन सुरु गरेका छन् ।

उनले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi