Skip to content

नयाँ वर्षको पहिलो दिन बढ्यो सुनको मूल्य, तोलाको ३ लाख नजिक

nabil bank

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको थियो । गत मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँलजे बढेर ५ हजार ५६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi