Skip to content

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ । बुधबार भने सुनको मूल्य तोलामा ३ लाख २ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ हजार २५० रुपैयाँ रहेको छ ।

बुधबार भने चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi