Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १३.१७ अंकले घटेर परिसूचक २८२५.२३ बिन्दु कायम भएको छ ।

३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको छ । कारोबारमा होटल समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।

कारोबारमा ६५ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । कारोबारमा चार वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi