Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको साधारणसभा स्थगित

nabil bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ ।

कम्पनीले वैशाख १० गतेका लागि सभा बोलाएको थियो ।

चितवनको भरतपुरस्थित चितवन मिडटाउन होटलमा हुन लागेको सभा गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले विशेष कारण देखाउँदै सभा स्थगित गर्ने निर्णय गरेको छ ।

यो सँगै यसअघिको बुक क्लोजलाई रद्ध गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi