Skip to content

सूनको मूल्य बढ्यो

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा ३ लाख १ हजार ३०० रुपैयाँ रहेको छ ।

सोमबार बजारमा सुनको मूल्य तोलामा २ लाख ९९ हजार ७०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य घटेको छ । बजारमा चाँदीको मूल्य तोलामा ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा ५ हजार १९० रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi