काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा ३ लाख ५ सय रुपैयाँ रहेको छ ।
मंगलबार बजारमा सुनको मूल्य तोलामा ३ लाख १ हजार ३०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बजारमा चाँदीको मूल्य तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगबालर तोलामा ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्