Skip to content

आर्थिक वृद्धिदर ३.५ प्रतिशतले विस्तार हुने अर्थ मन्त्रालयको प्रक्षेपण

nabil bank

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण अर्थ मन्त्रालयले रहेको छ ।

छिमेकी मुलुकहरूको अर्थतन्त्र विस्तारको तुलनामा नेपालको आर्थिक वृद्धि निकै सुस्त देखिएको मन्त्रालयले जनाएको छ ।

नेपालको आर्थिक वृद्धि तुलनात्मक रुपमा न्यून र अस्थिर रहेको मन्त्रालयको तर्क छ । पछिल्लो एक दशकको अवधिमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत रहेको छ ।

यस अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४ प्रतिशतको सङ्कुचनदेखि अधिकतम ९ प्रतिशतसम्मको विस्तार भएको छ । पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि शिथिल रहँदा आर्थिक वर्ष २०८१÷८२ मा ४.६१ प्रतिशतले विस्तार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi