Skip to content

सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा ३ लाख नाघ्यो

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको छ । आइतबार २ लाख ९९ हजार २०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य ५ हजार ४५ रुपैयाँ रहेको छ । आइतबार ४ हजार ९९५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi