काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् ।
उनले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा बुझाएका हुन् । उनले समयअघि मन्त्रालयमा पुगेर राजीनामा दिएको स्रोतले बतायो ।
विशेष कारणबस राजीनामा दिएको बताइएको छ ।
उनी भदौ १९ गते नेप्सेमा अध्यक्ष नियुक्ती भएका थिए ।












प्रतिक्रिया दिनुहोस्