काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयले आज प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
कार्यालयका अनुसार चालु आवमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण रहेको छ ।
यस्तै अर्थ मन्त्रालयले सोमबार नेपालको वर्तमान आर्थिक स्थितिपत्र मार्फत आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।












प्रतिक्रिया दिनुहोस्