Skip to content

सुनचाँदीको मूल्यमा गिरावट

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ८०० र चाँदी १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मोल प्रतितोला २ लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८१० कायम भएको छ ।

हिजो १ तोला सुन २ लाख ९४ हजार ५०० र एक तोला चाँदी ४ हजार ९१५ मा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi