Skip to content

सुन–चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ हजार ४०० रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ८१० रुपैयाँ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi