Skip to content

सुन–चाँदीको मूल्य घट्यो

nabil bank

काठमाडौं । मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, आज चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi