काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारणसभामा मङ्गलबार बिहान १० बजेदेखि कमलादीस्थित प्रज्ञा भवन भएको निर्वाचनमा मतदान सुरु भएको छ । महासंङको एसोसिएटतर्फ मतदान १० बजेबाट र वस्तुगत र जिल्ला नगर उद्योग वाणिज्य संघको मतदान भर्खरै सुरु भएको हो ।














प्रतिक्रिया दिनुहोस्