Skip to content

महासंघ एसोसिएट उपाध्यक्षमा पाण्डे विजयी, सदस्यमा माथेमा र मल्ल, कसको मत कति ?

nabil bank

काठमाडौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । सम्पन्न मत परिणाम अनुसार  पाण्डेले १०७९   मत प्राप्त गरेर  विजयी भएका हुन् ।

निर्वाचनमा उपाध्यक्षकी प्रत्याशी ज्योत्स्ना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छिन । यस्तै निर्वाचनमा  महिला सदस्यमा जमुना माथेमा र अभिज्ञा मल्ल विजयी भएका छन् ।  अभिज्ञा मल्लले १०१४      मत प्राप्त गरेकी छिन् भने माथेमाले  ११४६  मत प्राप्त गरेकी छिन । निर्वाचनमा जमुना पौडेलले ७०२ र  शोभा ज्ञवालीले७२१ मत प्राप्त गरेर पराजित भएका छन् ।

सदस्यमा विजयी माथेमा र मल्ल पाण्डे समूहका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi