Skip to content

गभर्नर प्रा.डा. पौडेलले बुझाए अर्थमन्त्रीसमक्ष पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन

काठमाडौं । आर्थिक वर्ष २०८३–८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरिएको छ। सोमबार अर्थमन्त्री वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले उक्त प्रतिवेदन बुझाएका हुन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ ९४० मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ । साेही व्यवस्था अनुसार प्रतिवेदन बुझाइएकाे हाे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima