Skip to content

खर्च कटौती गर्न सार्वजनिक संस्थान गाभ्ने नीति 

nabil bank
काडमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने भएको हो ।
आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi