Skip to content

‘विप्रेषण मिलन लगानी कोष’ स्थापना गरिने

nabil bank

काठमाडौं । सरकारले रेमिट्यान्स (विप्रेषण) लाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फ मोड्ने उद्देश्यसहित ‘विप्रेषण मिलन लगानी कोष’ स्थापना गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कोष स्थापना गर्ने जानकारी दिएका हुन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi