Skip to content

सबै आर्थिक कारोबार डिजिटल, राजस्व प्रणाली उद्योग मैत्री बनाउने

nabil bank

काठमाडौं । सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताए ।

विभिन्न देशसँग दोहोरो कर मुक्त गर्न सम्झौता गर्ने बताए । यस्तै राजस्व प्रणाली उद्योग मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi