Skip to content

पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीमा चलाइने

nabil bank

काठमाडाैं । सरकारले नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलबाट चल्नेगरी बदल्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi