Skip to content

सर्तकता केन्द्रलाई भ्रष्टाचार निवारण एकाइ बनाइने

काठमाडौं । सरकारले सर्तकता केन्द्रलाई थप सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रण तथा निवारणमा केन्द्रित विशेष एकाइका रूपमा विकास गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima