कार्यकारी निर्देशक डा.भट्टले दिए आयल निगमबाट राजीनामा लगानी न्यूज ३० बैशाख २०८३, बुधबार १६:१८मे 13, 2026 काठमाडौं । नेपाल आलय निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्