Skip to content

महालेखा प्रतिवेदन: जेनजी आन्दोलनका कारण भएन १ खर्ब ४७ अर्बको लेखापरीक्षण

nabil bank

काठमाडौं । महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखाका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण करिब डेढ खर्ब रुपैयाँको लेखापरीक्षण हुन सकेको छैन ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र घटनाको कारण १७९ कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी स्रेस्ता पेस नभएको १ खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण नगरिएको महालेखाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi