Skip to content

सुन–चाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

nabil bank

काठमाडौं । नेपाली बजारमा सुन–चाँदी मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi