Skip to content

अर्थमन्त्री वाग्लेले आज आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेदेखी सुरु भएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक सर्वेक्षणमार्फत चालु आर्थिक वर्षको समग्र आर्थिक अवस्था, राजस्व परिचालन, सरकारी खर्च, वैदेशिक व्यापार, कृषि, उद्योग, पर्यटन, रोजगारलगायत विभिन्न क्षेत्रको अवस्थाबारे विवरण प्रस्तुत गरिनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T