काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आयकरमा ठूलो सुधार घोषणा गरेका छन् ।
मध्यमवर्गदेखि बढी कमाउनेलाई आयकरमा ठूलो राहत दिएका छन् । अहिले ५० लाखसम्म कमाउनेलाई ३९ प्रतिशतसम्म आयकर लाग्ने गरेकोमा त्यसलाई १० प्रतिशत बिन्दुले घटाएर २९ प्रतिशत बनाइएको घोषणा अर्थमन्त्रीले स्वर्णिम वाग्लेले गरे ।












प्रतिक्रिया दिनुहोस्