Skip to content

सांसदहरूलाई क्यूआर मार्फत बजेटकाे पूर्णपाठ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ सांसदहरूलाई मोबाइल क्यूआर कोड कोडमार्फत उपलब्ध गराएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरूको मोबाइलमा बजेटको पूर्णपाठ क्यूआर कोड स्क्यान गरेर हेर्न सकिने व्यवस्था गरिएको हो।

सरकारले कागजी प्रतिको प्रयोग घटाउँदै डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima