काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।
बैठक मध्यान्न २:३० बजेका लागि बोलाइएको छ ।
बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने छ । त्यसपछि अपराह्न ४ बजे अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट पेश गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्