Skip to content

क्यासिनो रोयल्टी बढ्यो

nabil bank

काठमाडौं । सरकारले क्यासिनो रोयल्टी शुल्क बढाएको छ। आगमाी आर्थिक वर्षको बजेट मार्फत सरकारले क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाको यस्तो शुल्क बढाएको हो ।

आर्थिक ऐन २०८३ मार्फत नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेबापत वार्षिक ५ करोड ५० लाख रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको लागि वार्षिक ३ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने छ। यसअघि १ करोड ५० लाख रुपैयाँ थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi