काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत कर प्रणालीमा व्यापक पुनरावलोकन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ३०० वस्तुको अन्तःशुल्क खारेज गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।












प्रतिक्रिया दिनुहोस्