Skip to content

अध्ययनका लागि विदेश जाने विद्यार्थीको खर्च बढ्यो 

nabil bank
काठमाडौं । अध्ययनका लागि विदेश जाने विद्यार्थीको खर्च बढेको छ । सरकारले आगामी आर्थिक वर्षबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीको खर्च बढाउने निर्णय गरेको हो ।
सरकारले विदेश पढ्न जाने विद्यार्थीले कलेजको फी–वा खर्चका लागि विदेशी मुद्रा सटही गर्दा कुल रकमको ३ प्रतिशत शुल्क बुझाउनु पर्ने व्यवस्था गरेको छ। गत वर्षसम्म यस्तो कुनै शुल्क थिएन।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi