Skip to content

१० लाखसम्मको आयमा कर नलाग्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T