Skip to content

सरकारी निकायमा पारिश्रमिकसहित इन्टरनशिप कार्यक्रम

काठमाडौं । सरकारले पहिलोपटक सरकारी सेवामा पारिश्रमिकसहितको इन्टरनशिप कार्यक्रम ल्याउने भएको छ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय बजेटमार्फत युवाहरूलाई राज्यका विभिन्न निकायमा काम सिक्दै अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने योजना सार्वजनिक गरेका छन्।

उनका अनुसार इन्टरनशिपमा सहभागी युवाहरूलाई निश्चित पारिश्रमिक दिइनेछ र सरकारी संस्थानभित्रै दक्षता तथा व्यावहारिक ज्ञान बनाउन सहयोग गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T