Skip to content

सुनको मूल्य २१ सयले घट्यो, चाँदी कति? 

nabil bank
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । शुक्रबारको सुनको मूल्य तोलाको २ हजार १०० रुपैयाँले घटेको छ, भने चाँदीको मूल्य तोलाको ५५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेर तोलाको ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi