काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्