Skip to content

दुई अर्ब होइन दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिए अर्थमन्त्री र राजनीति त्याग्ने अर्थमन्त्री डा. वाग्लेको धम्की

nabil bank

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

आज संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा उनले यस्तो बताए ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको उनको दाबी छ ।

‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,ू अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi