Skip to content

सुनको मूल्य तोलाको १२ सयले बढ्यो, चाँदी कति? 

nabil bank
काठमाडौं । आइतबार नेपाली बजार सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ५५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार २०० मा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार चाँदीको मूल्य तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi