Skip to content

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य धेरै बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदी मूल्य तोलामा १२० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला ८ लाख ९८ हजार २०० रुपैयाँ रहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रुपैयाँ रहेको छ । आइतबा ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi