Skip to content

सुनको मूल्य १२ सय रुपैयाँ घट्यो, चाँदी कति? 

nabil bank
काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंगका अनुसार आज सुन तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसैगरी, बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi